Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कृषि शिक्षामा किन विद्यार्थीको आकर्षण घट्यो ? Rishi Ram Kattel । Agricuture and Forestry University
Onlinekhabar · 2 years ago
कृषि प्रधान देश हो नेपाल । तर कृषि शिक्षामा विद्यार्थीको आकर्षण निरन्तर घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने बढ्न सकेको छैन । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #RishiRamKattel ।#Agricuture_and_ForestryUniversity