Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कान पाक्ने समस्यामा खेलाँची गर्दा ज्यानै जोखिममा | Dr. Arun K.C | ENT | Health | Onlinekhabar
Onlinekhabar · 2 years ago
कान पाक्ने समस्यामा खेलाँची गर्दा ज्यानै जोखिममा पर्न सक्छ । जबकि सुरुवाती समयमै उपचार गरियो भने यो सहजै निको हुन्छ । तर, धेरैले कान पाकिरहँदा पनि उपचार गर्न आउँदैनन् । जब समस्या जटिल हुन्छ, तबमात्र उपचारका लागि धाउने गर्छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #DrArunKC #ENT #health #onlinekhabar