HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कम्युनिस्ट एकता र फुटको भुलभुलैया by Durga Khanal - Onlinekhabar.com

Onlinekhabar · 7 months ago

माओवादी सशस्त्र आन्दोलनमा करिब १७ हजारको ज्यान गयो । Read Full story 👉https://bit.ly/49C3xPo ज्यान गुमाउनेका परिवारले अहिले पनि न्यायको पुकारा गरिरहेका छन् । उनीहरूले २० वर्षदेखि गरिरहेको न्यायको माग अझै टुंगोमा पुगेको छैन । पटक-पटक सत्तामा रहँदा पनि यी विषय कहिल्यै प्राथमिकतामा परेनन् । अहिले यी मुद्दा बीचैमा छोडेर प्रचण्डले माओवादकै झण्डा फेरेका छन् #communists #Maobadi #Prachanda #onlinekhabar For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar