Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कम उमेरमा नेतृत्व सम्हाल्न पाउँदा कस्तो महसुस गर्छन् अक्षय गोल्यान? - Onlinekhabar.com
Onlinekhabar · 6 months ago
नेपालको व्यापार-व्यवसायका सन्दर्भमा हेर्दा घरानाहरूले कम उमेरका सदस्यलाई सामान्यतया नेतृत्वको जिम्मेवारी दिएको खासै देखिँदैन । तर, गोल्यान ग्रुपले एक कदम अगाडि बढेर अक्षयलाई ग्रुपको सम्पूर्ण जिम्मेवारी सुम्पिने निर्णय गरिदियो । Read Full Article here 👉 https://bit.ly/4oSAmLS ‘जेनजी’ उमेरमा कुदिरहँदा व्यापार-व्यवसायमा प्रवेश गरेका उनी अहिले ३७ वर्षमा कुदिरहेका छन् । खासमा त अक्षयले व्यापार-व्यवसायमा हात हालेको एक दशक भइसकेको छ । एक दशकको कडा मिहिनेत, दिनरातको खटाइ, लगन र अथक परिश्रमपछि अक्षयको काँधमा प्रतिष्ठित व्यापारिक घराना गोल्यान ग्रुपको अध्यक्षको जिम्मेवारी आएको हो #akshyagolyan #golyangroup #YouthInLeadership *** Camera: Kamal Prasai Edit: Yubaraj Bhattarai ***** For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar