HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

केही नेतासँग भेट्न समेत विदेशीबाट समय मिलाउनुपर्‍यो : डा. सीके राउत | CK Raut | Basanta Basnet |

Onlinekhabar · 2 years ago

भाजपा नेताहरूलाई दिल्लीमा भेटेर केही दिनअघि काठमाडौं फर्किए, डा. सीके राउत । कुनै वेला स्वतन्त्र मधेश गठबन्धन मार्फत छुट्टै देश माग्ने राउत हिजोआज मूलधारको राजनीतिमा छन् । जनमत पार्टी मार्फत प्रतिनिधिसभामा ६ सिट अनि मधेश र लुम्बिनीका प्रदेश सभा गरी १६ सिट पाएका छन् । तीन तहका सरकारमा सामेल पनि छन् । मधेश राजनीतिका सूत्रधार मानिएका उपेन्द्र यादवलाई चुनावमा आफैंले हराए भने उपचुनावमा प्रतिस्पर्धी खडा गरेर चुनौती दिए । तर पनि सत्ता गठबन्धनमा उनैसँगै बस्नुपर्ने बाध्यता सीके राउतलाई किन आइलाग्यो ? अनि सैद्धान्तिक पक्षलाई तिलाञ्जली दिएर व्यावहारिक राजनीतिमा चुर्लुम्म डुब्नुपर्ने बाध्यता के पर्‍यो ? For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with Onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #ckraut #janamatparty #politics