HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कांग्रेस हाइवेमा आइपुग्यो, गति बढाउन नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा | Bishwa Prakash Sharma

Onlinekhabar · 2 years ago

करिब एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रसारण भयो । सभापति र महामन्त्रीहरुको आलोचना भयो, भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने पनि चर्कै बहस भयो । खाँणबारे मौन बस्दा सभापति शेरबहादुर देउवाले बैठकमा उठेका विषयमा एकशब्द खर्चिएनन् । त्यसका बाबजुद आन्तरिक व्यवस्थापनसँगै राष्ट्रिय सन्दर्भमा प्रष्ट बनाएर जाने बैठकले महत्वपूर्ण काम गरेको बताउँछन्, महामन्त्री विश्वप्रकाश शर्मा । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #BishwaPrakashSharma #GeneralSecretary #NepaliCongress