HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

झुक्याएर सही गराएको भरमा सजाय हुन्छ भने भोग्न तयार छु : अबुलेस अन्सारी

Onlinekhabar · 2 years ago

विदेश जाने चक्करमा पाँच वर्षअघि काठमाडौं आएका अबुलेस अन्सारीलाई एक व्यक्तिले बाटोखर्च दिने प्रलोभनमा नक्कली कम्पनीको सञ्चालक बनाइदिए । अहिले उनी त्यही कम्पनीबाट २० लाख करछली भएको विवादको फन्दामा परेका छन् । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar