Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जेनजीका नाममा भौतिक आक्रमणको धम्की | Onlinekhabar.com
Onlinekhabar · 8 months ago
जेनजीका नाममा विश्वविद्यालयका पदाधिकारीहरुलाई हप्कीदप्की गर्नेहरुमध्ये केही यसअघि पनि विभिन्न अभियोगमा प्रहरी हिरासत पुगेकाहरु थिए । उनीहरु स्वयंले भनिरहेका थिए, ‘अरुजस्तो नसोच्नुहोला हामीलाई । कोही बोलाए पनि केही हुन्न, हामी पटक–पटक हिरासत गइसकेका छौं ।’ #genzprotest #genz #nepalnow #onlinekhabar For more news and videos, please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar