Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जेनजी जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रवक्ता विज्ञानराज शर्मा | Bigyan Raj Sharma | Onlinekhabar
Onlinekhabar · 3 months ago
२३ भदौको जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विशेश्वर भण्डारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रतिवेदन बुझाएका हुन् । Read More: https://www.onlinekhabar.com/2026/03/1887182 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with Onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #genz #karkiaayog #genzprotest #politics #onlinekhabar