HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

जेनजी चेतनाको जगमा लोकतन्त्रको भविष्य- टीकाराम भट्टराई- Is Nepal's Democracy on the Brink of Change?

Onlinekhabar · 8 months ago

नवयुवा विद्रोहले भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा र युवा हिस्सेदारी माग गर्दै ४८ घण्टामा शासन परिवर्तन गरायो। नेपालको यसपूर्वका कुनै पनि आन्दोलनमा यति छोटो अवधिमा यो प्रकृतिको परिवर्तन भएको थिएन । यसर्थ यो केवल आन्दोलन मात्र थिएन । FULL STORY HERE 👉 https://bit.ly/48Rumid #genz #genzprotest #nepalnow #nepalpolitics #Tikarambhattarai For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar