HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

जेइकु–जे ६ : ‘लुक्स’ नै काफी | JAECOO J6

Onlinekhabar · 1 year ago

For more news and videos Please visit: http://www.onlinekhabar.com/ ‘नाडा अटो शो २०२४’ मार्फत नेपालमा सार्वजनिक भएको जेइकुको ‘जे–६’ ईभीले नेपाली भूगोलमा ‘अफरोड’ ईभी किन्ने ‘कन्फिडेन्स’ दिन्छ । अफरोड ईभी जे–६ पछिल्लो समय नेपाली बजारमा चर्चाको विषय समेत बनेको छ । नेपालका लागि आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले यो गाडी ६९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नेपाल भित्र्याएको हो । Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #JAECOOJ6 #ev #onlinekhabar