Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जहाँ शौचालय बनाउने जमिन पनि छैन | किनाराका बस्ती | KINARAKA BASTI EP-5 | Onlinekhabar.com
Onlinekhabar · 1 year ago
किनाराका बस्ती-५ किनाराका बस्ती अनलाइनखबरको भिडियो श्रृंखला हो । यो श्रृंखलामा हामीले राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरु उधिन्छौं, दुःख सुख-अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छौं । 'किनाराका बस्ती'को पाँचौं श्रृंखलामा हामी सुर्खेतको बराहताल गाउँपालिका-२ गिरीघाटको बस्तीमा पुगेका छौं For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #kinarakabasti #girighat #onlinekhabar