Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जो देश–देशावर बेच्छिन् सफ्टवेयर | Alisha Shrestha | 50 Influential Women Onlinekhabar.com
Onlinekhabar · 1 year ago
For more news and videos Please visit: http://www.onlinekhabar.com/ व्यावसायिक प्रयासहरूको अतिरिक्त उनले नेपालको आईटी उद्योगको विकासको लागि सहयोग गर्ने संस्थाहरूमा सक्रिय रूपमा भाग लिइरहेकी छिन् । उनी नेपाल सफ्टवेयर र आईटी सेवा कम्पनीहरूको संघ (नास–आईटी) को कार्यकारी सदस्य, साउथ एशिया चेम्बर महिला उद्यमशीलता परिषद्को कार्यकारी सदस्य र नेपाल महिला उद्यमी संघमा साधारण सदस्य छिन् । साथीको घरको एउटा कोठालाई कार्यालय बनाएर तीन जनाले दुई वटा ल्यापटपबाट शुरू गरेको ‘एमनिल’ १६ वर्षमा नेपालको एक प्रमुख प्रविधि कम्पनी भएको छ । १५० कर्मचारीकी सीओओ अलिसा भन्छिन्, ‘तपाईं रुचिको काम गर्नुस्, संघर्षहरू मूल्यवान् हुन्छन् । Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar