Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
इतिहासमाथिको उपन्यास एक अनुशासित कल्पना हो | BookTalk | Keshabraj Gyawali
Onlinekhabar · 1 month ago
र्को भोर आख्यानबाट चर्चित बनेका लेखक केशवराज ज्ञवालीको पछिल्लो उपन्यास 'अज्ञात'ले नेपाल राज्य निर्माण र बिस्तारका बेला ठूला योगदान गरेर पनि इतिहासमा छुटाइएका पात्रहरुको बारेमा बेलिबिस्तार लगाउँछ । अंग्रेजसँगको लडाइँ होस् या अरु ठुला समरमा ज्यान थापेर लड्ने, अनि हतियार निर्माणमा सघाउने पात्र 'अज्ञात' मा भेटिन्छन् । #onlinekhabar #agyat #booktalk For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar