HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'हामी त नेताको लागी एक भोट मात्र रहेछौ', प्रहरीहरुलाई भिड व्यावस्थापन गर्न हम्मे हम्मे

Onlinekhabar · 6 years ago

भक्तपुर जगातीस्थित चेकपोस्टमा केही दिन यता लगातार भिड छ। त्यो भिड व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिडेर घर जान नदिनु भन्ने आदेश दिएपछि हिड्दै घर जानेहरुलाई बिचमै रोकिएको हो। साँझ परेपछि घर जान पाइन्छ की भन्ने आशमा बसिरहेका छन। हिजो पनि ३ सय भन्दा बढी मजदुरहरु गाडी रिजर्भ गएर गए। आज पनि त्यसैगरि गएका उनीहरु आफैले गाडीको व्वस्थापन गरेका हुन्। https://www.onlinekhabar.com/2020/04/856549 Concept / Story : Sagar Budhathoki Camera: Bikash Dware Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar