HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

ग्लोबल छनोटका लागि अहिल्यैदेखि राम्रो तयारी आवश्यक छ : इन्दु बर्मा | Indu Barma | Captain | Cricket

Onlinekhabar · 1 year ago

अब चुनौती अझै थपिनेछ। यस्तो उच्च स्तरको प्रतिस्पर्धाका लागि हामीले धेरै म्याच एक्सपोजर पाउन जरुरी छ—विशेषगरी ठूला टिमहरूसँग। हामी चाहन्छौं कि हामीलाई अबदेखि नै त्यस्ता वातावरणमा खेल्ने मौका मिलोस्, जसले गर्दा ग्लोबल स्तरमा प्रतिस्पर्धा गर्न सजिलो होस्। तीन मुख्य कुराहरूमा काम गर्न जरुरी छ । स्किल्समा अझ सुधार, मानसिक स्वास्थ्यमा ध्यान दिँदै फिटनेसमा विशेष काम गर्नुपर्छ। यी तीनै पक्षमा फोकस गरेमा हामी ग्लोबल क्वालिफायरमा राम्रो प्रदर्शन गर्न सक्छौं। Interview Link : https://www.onlinekhabar.com/2025/06/1697426 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #Indubarma #cricket #womencricket #onlinekhabar #sports