Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
ग्लोबल आईएमई बैंकको ‘जुनियर एप’ | बालबालिकाका लागि विशेष | के छ सुविधा? Onlinekhabar.com
Onlinekhabar · 1 year ago
Description : बालबालिकाका लागि लक्षित गर्दै ग्लोबल आईएमई बैंकले ‘जुनियर एप’ सञ्चालनमा ल्याएको छ। यो एपले १२ देखि १७ वर्षका बालबालिकालाई अभिभावकसँग जोड्न, उनीहरूको क्रियाकलाप बुझ्न र डिजिटल कारोबार गर्न मद्दत गर्ने विशेषताहरू प्रदान गर्दछ। अभिभावकमार्फत नियन्त्रण गर्न सकिने यस एपले बालबालिकाको क्षमता र गतिविधिहरूलाई बुझ्न सहयोग पुर्याउँछ। #GlobalImeBank #JuniorApp #Onlinekhabar #BankingApp #Kids #BrandstoryFor more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar