HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

फाइटर रवीन्द्रको ड्रिम डेब्यू | MMA Fighter Rabindra Dhant (Nepal)

Onlinekhabar · 2 years ago

स्कुले जीवनमा उनी सोच्थे, भलिबलमा कडा सटहरू हानौं, ताकि गाउँका मानिसले वाह् ! भनुन्, तारिफ गरुन् । तर होचो कदका उनले राम्रोसँग भलिबल खेल्ने मौका समेत पाएनन् । स्कुले जीवन सकिएपछि मजदुरीका लागि मुग्लान पसेका उनी त्यही सपनालाई पछ्याउँदै कराँते सिक्न पुगे, मिक्स मार्सल आर्ट (एमएमए) खेल्न थाले । त्यही एमएमएले उनलाई अहिले नसोचेको सफलता दियो । सुदूरपश्चिमको एउटा गाउँमा आफ्नो स्वागत होस् भन्ने चाहेका उनी सबैतिर भव्य स्वागत पाउँदा दंग छन् । नहोउन् पनि किन ? विश्वकै चर्चित वान च्याम्पियनसिपको पहिलो सहभागितामै रवीन्द्र ढाटले सबैको मन जितेका छन् । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #MMA_Fighter #Rabindradhant #mma