Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
EXCLUSIVE Report - युनिटको ५६ पैसा सस्तोमा विद्युत् बेच्ने भारतको प्रस्ताव, ४३ करोड गडबडी प्रमाणित
Onlinekhabar · 5 months ago
NTPC Vidyut Vyapar Nigam Limited (NVVN - एनभीभीएन)ले जनवरीदेखि मार्चसम्म अर्थात् तीन महिनाका लागि प्रतियुनिट ६.६० भारुमा विद्युत बिक्रीका लागि तयार रहेको प्रस्ताव १५ डिसेम्बर (२९ मंसिर)मा प्राधिकरणलाई दिएको छ । सो प्रस्ताव १ पुसमा प्राधिकरणमा दर्ता भएर प्रक्रियामा प्रवेश समेत गरेको छ । सो प्रस्तावको म्याद शुक्रबारसम्म छ । प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार एनभीभीएन इन्डियाले दिएको प्रस्तावलाई शुक्रबार बोर्ड बैठकमा एजेन्डाका रुपमा लगिँदै छ । Read Full Story here 👉 https://bit.ly/44GFXOl #kulmanghising #nepalelectricityauthority #NVVN #corruptionexposed #nepalnow For more news and videos Please visit: http://www.onlinekhabar.com/ **** Camera: Kamal Prasai Video Edit: Yubaraj Bhattarai **** Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar