HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

एपीएफको रणनीति : चार टिमलाई टक्कर, अरुलाई ठक्कर , interview with Rajendra Tamang

Onlinekhabar · 7 years ago

पहिलोपटक यो क्लबले २०६१ सालमा हिमालयन कप फुटबल प्रतियोगिता खेलेको थियो । त्यसयताको १४ वर्षे फुटबल यात्रामा मोफसलका छिटफुट प्रतियोगिता जित्नुबाहेक ठूलो उपलब्धी हासिल गर्न चुक्दै आएको छ । ए डिभिजन लिग पनि यसले २०६१ बाटै खेल्न थालेको थियो । डेब्यु वर्षमै पाँचौं स्थान हासिल गरेको एपीएफको यात्रा योभन्दा माथि पुग्न सकेन । Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabr via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar