Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
चुनावी राजनीति सोचेभन्दा धेरै चुनौतीपूर्ण रहेछ : पारस खड्का
Onlinekhabar · 2 years ago
क्रिकेट त तेस्रो फ्याक्टर मात्र रहेछ । पहिलो, राजनीतिक पृष्ठभूमि, दोस्रो, भाइचारा सम्बन्ध रहेछ । म तेस्रोबाट आएँ । कतिपय ठाउँमा पहिलो र दोस्रोलाई मिलाएर जानुपर्ने रहेछ, कतिपय ठाउँमा त्यसलाई चिरेर अगाडि बढ्नु पर्दा धेरै चुनौतीपूर्ण महसुस गरें । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #paraskhadka #sports #nepalcricket