Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
चुनाव मितिको भ्रम र प्रत्यक्ष निर्वाचित कार्यकारीको रहर - सञ्जीव पोखरेल
Onlinekhabar · 8 months ago
संसद्ले चुन्ने प्रधानमन्त्रीको अकर्मण्यताबाट नेपालीहरू कायल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारीप्रति रहर देखिनु स्वभाविक हो । तर, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति नेपालको अविकास र पछौटेपनको समाधान होइन । दशैंको रमझम सकिएको छ । बर्खा मौसमले ल्याएको बाढी, पहिरोको आतङ्क कम हुँदैछ । आगामी दिनमा आकास क्रमशः सफा हुँदै जाला । अब आउने यी घमाइला दिन र हिउँदको चिसो मौसम नेपालका लागि कठिन परीक्षा लिएर आउनेछन् । एक जटिल राजनीतिक सङ्क्रमण छिचोल्दै नयाँ संसद् र सरकारको निर्माणको बाटोमा अब नेपाल अघि बढ्नु पर्नेछ । #DirectlyElectedExecutive #NepalElection2082 #SanjeevPokharel #InterimGovernmentNepal For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar