HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बिरामीप्रेमी स्वास्थ्य सेवक डा. नेत्रबहादुर अमात्य | Dr. Netra Bahadur Amatya

Onlinekhabar · 2 years ago

डा. नेत्रबहादुर अमात्य ८३ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । दैनिक ७ बजे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेर बिरामीको सेवामा जुटिसक्छन् । जीवनको भोगाइ सुनाउँदै उनले भने, ‘अरूलाई अप्ठ्यारो महसुस नहुँदासम्म काम गर्छु ।’ For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #DrNetraBahadurAmatya #Radiologist_&_Ultrasonologist #health #onlinekhabar