HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बलात्कार पीडित छोरीहरुलाई न्याय दिन प्रधानमन्त्री प्रचण्ड चुक्नुभयो : देवी खड्का

Onlinekhabar · 3 years ago

छोरीको त धेरै टाढाको कुरा, नागरिकको व्यवहार गरिदिए हुन्थ्यो । द्वन्द्वको बेला यौन हिंसामा परेका महिलाहरू खासगरी बालिकाहरू पनि नेपाली नागरिक हुन्, उनीहरूको विषयमा सोचेको पनि पाएका छैनौं । अन्तर्वार्ता पढ्न : https://www.onlinekhabar.com/2023/06/1324214 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar