Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भारतबाट बिजुली ल्याएर लोडसेडिङ हटेको हो, मैले हटाएँ भनेर फूर्ति लाउनु आवश्यक छैन: हितेन्द्रदेव शाक्य
Onlinekhabar · 1 year ago
नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएको दुई महिना पुगेको छ । तर, उनी नियुक्त भएपछि नै नेपालमा विद्युत् कटौती बढेको आमबुझाइ छ । के यसअघि कुलमान घिसिङ प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा बिजुली कटौती कम थियो ? उनी हट्ने बित्तिकै बढेको हो ? हो भने नेतृत्व फेरिने बित्तिकै बत्ती जाने कस्तो सरकारी संस्था हो प्राधिकरण ? नेपालमा विद्युत् उत्पादन, प्रसारण, वितरण तथा प्राधिकरणको अवस्थाबारे प्रबन्ध निर्देशक शाक्यसँग अनलाइनखबरका जनार्दन बरालले गरेको कुराकानी : Interview Link here : https://www.onlinekhabar.com/2025/06/1707127 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #hitendradevshakya #kulmanghising #nea #loadshedding #politics