Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बिहार चुनावमा जेनोफोबिया : भाजपाले 'चाय में तुफान' ल्याउँदा समस्यामा नेपाली बुहारी Onlinekhabar.com
Onlinekhabar · 7 months ago
विदेशी, फरक संस्कृति वा राष्ट्रियताका मानिसहरू, उनीहरूका रीतिरिवाज, धर्म वा मूल्यमान्यतालाई मन नपराउने वा तिनीहरूसँग डराउने भावनाबाट पैदा हुन्छ– जेनोफोबिया । तर बिहारमा यसरी डराउनुपर्ने अवस्था छ त ? त्यो पनि नेपाली बुहारीहरूसँग ? जबकि तथ्याङ्कहरूका अनुसार, बिहार चुनावमा ०.०१२ प्रतिशत मतदाता मात्र ‘विदेशी’ रहेका छन् र तीमध्ये केही हुन् नेपाली । Read Full Story 👉 https://www.onlinekhabar.com/2025/11/1801063 #onlinekhabar #okpodcast #biharelection2025 #xenophobia For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar