Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Audition Open - Comedy Champion Season 2
OSR Reality · 5 years ago
प्रतिक्षाको घडी अन्त्य भएको छ! कमेडी च्याम्पियन सिजन २ को डिजिटल अडिसन भोलि (भाद्र १५) बाट खुल्ला हुँदैछ। अडिसनका लागि कमेडी च्याम्पियनको App मा गई बढीमा ४ मिनेट ५९ सेकेन्ड सम्मको भिडियो अप्लोड गर्न सक्नुहुन्छ। अडिसनको अन्तिम मिति: असोज १४। आउनुस यो विषम परिस्थितिमा हाँसौं अनि हँसाऔं। #ComedyChampion #S2 #ComedyChampionSeason2 #StaySafe