Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
अब विनोद चौधरीलाई अन्न बेच्ने, चुनाव लड्ने | Biplav | Onlinekhabar Podcast with Basanta Basnet
Onlinekhabar · 7 months ago
For more news and videos Please visit: http://www.onlinekhabar.com/ अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले यो दुई घण्टाको पडकास्टमा विप्लवको जिन्दगीका राजनीतिक उतारचढावबारे कोट्याएका मात्रै छैनन्, उनीसँग कतिपय मुद्दाहरुमा दोहोरो बहस समेत गरेका छन् । यस भिडियो वार्तामा विप्लव कतै रक्षात्मक बनेका छन्, कतै आक्रामक । कतै हँसमुख, कतै मलीन । चुनाव बहिष्कार भन्दै बम हान्ने विप्लव अब संसदीय राजनीतिमा फर्कदैछन् । उनको दल भर्खरै निर्वाचन आयोगमा दर्ता भएको छ । विप्लवसँग अब नाममात्रै विप्लव छ, उनी पूरापूर सौम्य, शालीन दरिएका छन् । विप्लवका नयाँ राजनीतिक स्वीकारोक्तिहरु सुन्नका लागि पनि यो भिडियो वार्ता महत्वपूर्ण हुनेछ । उनलाई अनलाइनखबरले हिजोका हिंसात्मक अतिवादी गल्तीहरुबारे आत्मस्वीकारसहित श्वेतपत्र जारी गर्नसमेत सुझायो, जसप्रति उनी सकारात्मक सुनिए । एकैछिन पडकास्ट अन्तर्वार्ताका हाइलाइट हेरौं, अनि विस्तृत कुराकानीमा पसौं । ======= Camera : Shankar Giri/Kamal Prasai Graphics : Arun Devkota Video Editor : Nabraj Singh Mahara Guest : Netra Bikram Chand 'Biplav' Presenter : Basanta Basnet ========= Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #biplav #okpodcast #politics #onlinekhabar