HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

अब एक्लाएक्लै बसेर नेपाल बदल्न सम्भव छैन : नेकपा महासचिव विप्लव | Netra Bikram Chanda 'Biplav'

Onlinekhabar · 3 years ago

एकता र ध्रुवीकरणको अध्याय आएको छ । नेपालको सिंगै कम्युनिस्ट आन्दोलन यो प्रक्रियाभित्र सहभागी हुन्छ । ठूलठूला बहस, ठूलठूला ध्रुवीकरण, ठूलठूला एकता र रुपान्तरमा सहभागी हुन्छ । यो नगरी सुखै छैन । हामी त्यो चाहना, आकांक्षा र दृष्टिकोणसहित अगाडि बढ्दै छौँ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar