Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
आयुर्वेदिक चिकित्सकलाई प्रश्न : पायल्स कसरी निको हुन्छ ? Dr. Suvarna Paudel । Piles
Onlinekhabar · 3 years ago
पायल्सको बारेमा हामीकहाँ खुलेर चर्चा वा कुराकानी गरिंदैन । धेरैले यो समस्या भित्रभित्रै लुकाइरहेको हुन्छन् । मकहाँ उपचार गराउन आउनेहरु पनि सुरुमा खुलेर आफ्नो पीडा बताउँदैनन् । पायल्सको समस्या लुकाउने भएकाले नै कहिलेकाहीं यो जटिल बन्छ । शल्यक्रिया नै गर्नुपर्ने अवस्था आइलाग्छ । यदि सुरुवाती चरणमै पायल्सबारे थाहा भयो भने उपचार सहज हुन्छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar