Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
a Success Story | स्ट्रबेरी पाकेर राताम्य छन्, बजार छैन | Onlinekhabar.com
Onlinekhabar · 6 years ago
Story : royal acharya Camera : Chandra Bahadur Ale गीता रिजालले बहिनी पार्वतीसँग मिलेर भक्तपुरको सिरुटारमा तरकारी खेती गरेको सात वर्ष भयो । रिजाल दिदीबहिनीलाई व्यवसायिक तरकारी खेती फापेको छ । १० रोपनी जग्गा भाडामा लिएर तरकारी फलाउँदै गीताले स्नातकोत्तर सकिन् भने पार्वती स्नातक अन्तिम वर्षमा छिन् । उनीहरूले भाइलाई समेत पढाइरहेका छन् । बस्नलाई उनीहरूले फार्मको बीचमा सानो छाप्रो बनाएका छन् । https://www.onlinekhabar.com/2020/04/855654 Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar